Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ। एक मन्त्रीका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण अनुमोदन गरिनेछ। प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको तयारीलाई तीव्र बनाउँदै यसअघि नै पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श गरेका छन्।

यो बैठकले ओलीको भ्रमणलाई औपचारिक रूपमा स्वीकृति दिनुका साथै ११ महिनादेखि रिक्त रहेको नेपाली धितोपत्र बजारको नियामक निकायका नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आज नियुक्ति गर्न सक्ने सम्भावना रहेको छ।  त्यस्तै बैठकमा अन्य महत्वपूर्ण एजेन्डाहरूमा पनि छलफल गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया