शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
एनआरएनए स्पेनको अध्यक्षमा राई र डुम्रे चुनावी मैदानमा

एनआरएनए स्पेनको अध्यक्षमा राई र डुम्रे चुनावी मैदानमा

काठमाडौं — एनआरएनए स्पेनको नयाँ नेतृत्वको लागि उत्तरकुमार राई र शालिकराम डुम्रे चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष पदका लागि राई र डुम्रेले बुधबार बार्सिलोनामा उम्मेदवारी मनोनयन...
जापानले ताइवानलाई दियो ११ लाख ३० हजार खोप

जापानले ताइवानलाई दियो ११ लाख ३० हजार खोप

ताइपेई - जापानले ताइवानलाई कोरोनाभाइरस विरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेलायत र स्व...
खाद्य उद्योगमा भीषण आगलागी, ५२ जनाको मृत्यु

खाद्य उद्योगमा भीषण आगलागी, ५२ जनाको मृत्यु

काठमाडाैं - बंगलादेशको एक खाद्य उद्योगमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तिमा ५२ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जानकारी दिएको छ । ३० भन्दा बढी घाइते भएका छन् । एएफप...
बग्दादस्थित अमेरिकी दूतावासमा तीन रकेट र ड्रोन बम आक्रमण

बग्दादस्थित अमेरिकी दूतावासमा तीन रकेट र ड्रोन बम आक्रमण

काठमाडौं - इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावfसमा बिहीबार तीन वटा रकेट र ड्रोन बम आक्रमण भएको छ । एएफपीका अनुसार अमेरिकी दूतावासमा रकेट र ड्रोन आक्रमण भएको विषय इराकी सेनाले ...
दक्षिण कोरिया चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा, देखिए अहिलेसम्मकै धेरै सङ्क्रमित

दक्षिण कोरिया चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा, देखिए अहिलेसम्मकै धेरै सङ्क्रमित

सोल - दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमि...
संसारको सबैभन्दा ठूलो बन्दरगाहमा पानी जहाजमा विस्फोट

संसारको सबैभन्दा ठूलो बन्दरगाहमा पानी जहाजमा विस्फोट

काठमाडाैं - युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारको सबैभन्दा ठूलो बन्दरगाहमध्ये एक जेबेल अली बन्दरगाहमा बुधबार राति भीषण विस्फोट भएको छ ।मालवहाक पानी जहाजमा बिस्फोट हु...
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाद्वारा आत्मसमर्पण

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाद्वारा आत्मसमर्पण

काठमाडौं — दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्नका लागि जुमा आफै प्रहरी समक्ष गएको अ...
डोनाल्ड ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने

डोनाल्ड ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने

काठमाण्डाै - अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने बताउनुभएको छ । ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने  घो...
हाइटीका राष्ट्रपतिको निजी निवासमै हत्या

हाइटीका राष्ट्रपतिको निजी निवासमै हत्या

काठमाडाैं - हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या भएको छ । राष्ट्रपति मोइसको गएराति आफ्नो निजी निवासमै हत्या भएको हो । मंगलबार मध्यरातमा मोइसको निजी निवासमा हत्या भएको हो । उक्त...
टेलिभिजनका ‘क्राइम रिपोर्टर’ माथि गोली प्रहार

टेलिभिजनका ‘क्राइम रिपोर्टर’ माथि गोली प्रहार

काठमाडौं - नेदरल्याण्डस्को एउटा टेलिभिजनका रिपोर्टर पिटर दि भ्रेइसमाथि गोली प्रहार भएको छ । नेदरल्याण्ड्सको आम्सटर्डम शहरमा एक ब्यक्तिले क्राइम रिपोर्टर पिटरमाथि गोली प्रहार गरेका ...