आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारको सबैभन्दा ठूलो बन्दरगाहमध्ये एक जेबेल अली बन्दरगाहमा बुधबार राति भीषण विस्फोट भएको छ ।

मालवहाक पानी जहाजमा बिस्फोट हुँदा नजिकका घरहरु समेत हल्लिएका थिए।विस्फोट भएको २५ किलोमिटर टाढासम्म कम्पन महसुश गरिएको स्थानीय मिडियाले जनाएका छन् ।

विस्फोटमा कोही हताहत भएका छैनन् । विस्फोटको कारण पत्ता लागेको छैन । यो बन्दरगाहलाई अमेरिकी युद्धपोतहरुले पनि प्रयोग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया