Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024
सिंगापुरको प्रजनन दर इतिहासमै पहिलो पटक १ प्रतिशतभन्दा तल

सिंगापुरको प्रजनन दर इतिहासमै पहिलो पटक १ प्रतिशतभन्दा तल

काठमाडौं - इतिहासमा नै पहिलो पटक सिंगापुरको प्रजनन दर एक प्रतिशत भन्दा कममा झरेको छ । घट्दो जनसंख्या र जनशक्तिको अभावको सामना गरिरहेको सिंगापुरले कुल प्रजनन दर ० दशमलव ९७ प्रतिशतमा...
चीनमा उपभोक्ताको मूल्य ६ महिनामा पहिलो पटक फेब्रुअरीमा बढ्यो

चीनमा उपभोक्ताको मूल्य ६ महिनामा पहिलो पटक फेब्रुअरीमा बढ्यो

काठमाडौं - अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । बेइजिङस्थित राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) का अनुसार उपभोक्ता...
९२ वर्षीय अर्बपति रुपर्ट मर्डोकको इन्गेजमेन्ट

९२ वर्षीय अर्बपति रुपर्ट मर्डोकको इन्गेजमेन्ट

काठमाडौं - मिडिया टाइकून रुपर्ट मर्डोकले उनकी प्रेमिका एलेना जुकोभासँग बिहे गर्ने कुरा छिनेको उनको टीमले पुष्टि गरेको छ  । ९२ वर्षीय रुपर्टले ६७ वर्षीया अवकाशप्राप्त रुसी मलेक्युलर...
आर्थिक मन्दीमा फसेको इजिप्टले बेच्यो ‘रस अल हिक्मा’ शहर

आर्थिक मन्दीमा फसेको इजिप्टले बेच्यो ‘रस अल हिक्मा’ शहर

काठमाडौं - आर्थिक मन्दी र गरिबीसँग लडिरहेको इजिप्ट सरकारले आफ्ना प्रमुख सहरहरू एक-एक गरेर बेच्न बाध्य भएको छ । यसै शृङ्खलामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो मुख्य स...
विश्वको पहिलो धुमपान निषेधित मुलक बन्दै न्यूजिल्याण्ड

विश्वको पहिलो धुमपान निषेधित मुलक बन्दै न्यूजिल्याण्ड

काठमाडौं - न्युजिल्याण्डले विश्वको पहिलो धुमपान निषेधित राष्ट्रका रूपमा आफूलाई उभ्याउने कसरतमा लागेको छ । भविष्यका पुस्ताका लागि सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने विश्व...
गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

काठमाडौं । मानिसहरू आफ्नो गन्तव्यमा पुग्न र ट्राफिक स्थिति जान्न गुगल नक्सा प्रयोग गर्छन् तर गुगल म्याप्सले दुई जर्मन पर्यटकको ज्यान बालाबाल बचेको छ । गुगल नक्साको भर पर्दा दुवै जन...
अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थाले

अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थाले

काठमाडौं - अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थालेका छन् । अमेरिकी सेनाका ३ वटा सैन्य कार्गो विमानहरूले शनिबार गाजा पट्टीमा खाना लगायतका अत्यावश्यक सामग्री पुर्याएका छन...
अर्बौँ डलर खर्च गरे पनि दक्षिण कोरियालीले जन्माएनन् बच्चा

अर्बौँ डलर खर्च गरे पनि दक्षिण कोरियालीले जन्माएनन् बच्चा

काठमाडौं - दक्षिण कोरियाको जन्मदर गत वर्ष रेकर्ड न्यूनमा झरे पछि सरकारले चिन्ता ब्यक्त गरेको छ । महिलाहरूलाई थप बच्चा जन्माउन र जनसंख्या स्थायित्व कायम गर्न प्रोत्साहन गर्न अरबौं ड...
भोजपुरी फिल्मका चार चर्चित स्टारले गुमाए दुर्घटनामा ज्यान

भोजपुरी फिल्मका चार चर्चित स्टारले गुमाए दुर्घटनामा ज्यान

काठमाडौं - भोजपुरी फिल्म उद्योगका चार चर्चित कलाकारले सडक दुर्घटनामा एकै पटक ज्यान गुमाएका छन् । भारतको बिहार राज्यस्थित कैमुरमा भएको एक डरलाग्दो सडक दुर्घटनामा भोजपुरी फिल्म जगतले...
युरोपियली चुनावलाइ एआइले प्रभावित बनाउन सक्ने

युरोपियली चुनावलाइ एआइले प्रभावित बनाउन सक्ने

काठमाडौं -  इनस्टाग्राम मालिक मेटाले एआईलाई मतदाताहरूलाई धोका दिनबाट रोक्न टोली गठन गरेको छ । फेसबुक र इन्स्टाग्राम मालिक मेटाले आगामी जुनमा हुने युरोपियन चुनावमा भ्रामक कृत्रिम बु...
पुटिनले किमलाई दिए लक्जरी कार उपहार

पुटिनले किमलाई दिए लक्जरी कार उपहार

काठमाडौं - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली शासक किम जोङ उनलाई करिब एक मिलियन डलरको लक्जरी कार उपहार दिएका छन् । ‘ब्लूमबर्ग’को रिपोर्टका अनुसार किमकी बहिनी किम यो ...
नाभाल्नीकी पत्नीले पुटिन विरोधी आन्दोलनको नेतृत्व गर्ने संकेत

नाभाल्नीकी पत्नीले पुटिन विरोधी आन्दोलनको नेतृत्व गर्ने संकेत

काठमाडौं - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा ठूलो प्रतिद्वन्द्वी एलेक्सी नाभाल्नीको फेब्रुअरी १६ मा जेलमै मृत्यु भएपछि अब उनकी पत्नीले राजनीतिमा आउने संकेत गरेकी छन् । ना...
जेलमै निधन भएका पुटिनका आलोचक नाभाल्नीको शव अझै पाएन परिवारले

जेलमै निधन भएका पुटिनका आलोचक नाभाल्नीको शव अझै पाएन परिवारले

काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नाभाल्नीको शुक्रबार मृत्यु भएपछि अहिलेसम्म पनि उनको शव फेला परेको छैन । हालसम्म क...
दक्षिण कोरियाको आधा जनसङ्ख्या सियोल क्षेत्रमा

दक्षिण कोरियाको आधा जनसङ्ख्या सियोल क्षेत्रमा

काठमाडौं - दक्षिण कोरियाको कूल जनसङ्ख्याको आधाभन्दा बढी सियोल क्षेत्रमा रहेको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । सरकारी तथ्यांकलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले...
अष्ट्रेलियामा मानवता प्रवर्द्धन अभियान

अष्ट्रेलियामा मानवता प्रवर्द्धन अभियान

काठमाडौं - गोरखा समाज अष्ट्रेलियाको आयोजना र मानव सेवा आश्रमको सहजीकरणमा यही फागुन ४ गतेदेखि चैत १८ गतेसम्म आमा सेमिनार एवं मानवता प्रवद्र्धनका कार्यक्रम सिड्नीलगायत अष्ट्रेलियाको ...
पाकिस्तानको चुनावमा कुनै दलको आएन बहुमत

पाकिस्तानको चुनावमा कुनै दलको आएन बहुमत

काठमाडौं - पाकिस्तानमा नेशनल एसेम्बलीमा कुनै पनि दलको बहुमत नाउने निश्चित भएपछि दलहरु सरकार बनाउने कसरतमा जुटेका छन् । बिहीबार सम्पन्न मतदानमा इमरान खानको दल पाकिस्तान तहरीक-ए-इन्...
बेलायती प्रधानमन्त्री सुनकले एक वर्षमा कति कमाए ?

बेलायती प्रधानमन्त्री सुनकले एक वर्षमा कति कमाए ?

काठमाडौं - बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक वर्षमा २२ लाख पाउण्ड कमाएको पाइएको छ । बेलायती सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री सुनकले अप्रिल २०२२ देखि मार्च २०२३ सम्म २२ लाख प...
इक्वेडरमा २९ वर्षीया काउन्सिलरको गोली हानी हत्या

इक्वेडरमा २९ वर्षीया काउन्सिलरको गोली हानी हत्या

काठमाडौं - इक्वेडरमा एक जना काउन्सिलरको गोली हानी हत्या गरिएको छ । गुयासको नारञ्जलमा सडकको खराब अवस्थाबारे भिडियो खिच्दै गर्दा २९ वर्षीया डायना कार्नेरोमाथि आक्रमण भएको थियो । मोट...
कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन-२०२४’ सम्पन्न, प्रधानमन्त्री प्रचण्डद्वारा खुसी व्यक्त

कोरियामा ‘स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्सन-२०२४’ सम्पन्न, प्रधानमन्त्री प्रचण्डद्वारा खुसी व्यक्त

सउल - दक्षिण कोरियामा स्पोर्टस ग्लोबल टुरिजम कन्भेन्स सम्पन्न भएको छ । खेल पर्यटनमार्फत नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरण अनुसारको पर्यटक खेलकुदला...
अस्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ

अस्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ

काठमाडौं - अस्ट्रेलियाको संसद्मा भारतीय मूलका ब्यारिस्टर वरुण घोष नयाँ सिनेटर बनेका छन् । नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हातमा राखेर पद तथा गोपनीयताका शपथ लिएका छन् । ग...