Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024
किन भयो एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध ?

किन भयो एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध ?

भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्...
हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

काठमाडौं - हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा चलिरहेको द्वन्द्वमा सम्भावित सफलताको प्रतीक भएको सिएनएनले जनाएको छ । भरपर्दो स्रोतबाट प्राप्त दस...
युरोपमा वायु प्रदूषणको नयाँ कानून, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

युरोपमा वायु प्रदूषणको नयाँ कानून, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौं - वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको छ । युरोपेली संघको संसदले हावाको गुणस्तर सुधार गर्न नयाँ र कडा कानून अपनाउन ईयू देशहरूसँगको अस्थायी राजनीतिक सम्झौ...
अमेरिकामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

अमेरिकामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

काठमाडौं - अमेरिकामा रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिरहरू थपेका छन् । बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा पुगेको छ । अमेरिकी श्रम विभागले यसबारेमा जानका...
अस्ट्रेलियामा पुरानो पार्टनरबाट मारिने महिलाको दर ३० प्रतिशतले बढ्यो

अस्ट्रेलियामा पुरानो पार्टनरबाट मारिने महिलाको दर ३० प्रतिशतले बढ्यो

काठमाडौं - सन् २०२२-२३ मा हालको वा पुरानो पार्टनरबाट मारिने अस्ट्रेलियाली महिलाको दर झन्डै ३० प्रतिशतले बढेको आधिकारिक तथ्यांकले देखाएको छ । सरकारी अनुदानमा सञ्चालित अष्ट्रेलियन इन...
सलमानको घर बाहिर गोली हान्ने आरोपीको हिरासतमा मृत्यु !

सलमानको घर बाहिर गोली हान्ने आरोपीको हिरासतमा मृत्यु !

काठमाडौं - बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तको हिरासतमा मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्...
चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं - दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ । मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार...
इरानमा एक किशोरीलाई यौन दुर्व्यवहारपछि सुरक्षाकर्मीले हत्या गरेको खुलासा

इरानमा एक किशोरीलाई यौन दुर्व्यवहारपछि सुरक्षाकर्मीले हत्या गरेको खुलासा

काठमाडौं - इरानको सुरक्षा बलमा काम गर्ने तीन व्यक्तिले एक किशोरीलाई यौन उत्पीडनपछि हत्या गरेको खुलासा भएको छ । सुरक्षाकर्मीले नै लेखेको एउटा दस्ताबेज लिक भएपछि यो घटना बाहिर आएको ह...
बेलायतका राजा चार्ल्स छिट्टै सार्वजनिक जीवनमा फर्किदै

बेलायतका राजा चार्ल्स छिट्टै सार्वजनिक जीवनमा फर्किदै

समाचार सुन्नुहोस :  https://youtu.be/5MvoUVm7w2E काठमाडौँ - बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा छन् । यस वर्षको सुरुम...
थाइल्यान्डमा ‘लु’बाट ३० जनाको मृत्यु, अत्यधिक गर्मीको चेतावनी

थाइल्यान्डमा ‘लु’बाट ३० जनाको मृत्यु, अत्यधिक गर्मीको चेतावनी

काठमाडौं - यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी...
५६ प्रतिशत पर्यटक बढेपछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने

५६ प्रतिशत पर्यटक बढेपछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने

काठमाडौं - साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ । तर, साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ । साउदी अरबमा इस्लामको सबैभन्दा म...
मस्कको कम्पनी टेस्लाले थप २६ सय कर्मचारी हटाउने

मस्कको कम्पनी टेस्लाले थप २६ सय कर्मचारी हटाउने

काठमाडौं - एलन मस्कको कम्पनी टेस्लाले हाल कार्यरत कर्मचारी हटाउने क्रम जारी राखेको छ । कम्पनीले आफ्नो टेक्सास कारखानामा कार्यरत २,६८८ कर्मचारीहरूलाई हटाउने भएको छ । इलेक्ट्रिक वाह...
भासिदैछन् चीनका झण्डै आधा प्रमुख शहर

भासिदैछन् चीनका झण्डै आधा प्रमुख शहर

काठमाडौं - बेइजिङलगायत चीनका झण्डै आधा प्रमुख सहरहरूमा भासिने समस्या बढिरहेको छ । यी शहरहरू देशको पूर्वी भाग र तटमा छन् । यसको कारण भूमिगत पानीको द्रुत निकासी र ठूला भवनहरूको भारी ...
माफी माग्दै पतञ्जलीले निकाल्यो ६७ पत्रिकामा विज्ञापन

माफी माग्दै पतञ्जलीले निकाल्यो ६७ पत्रिकामा विज्ञापन

काठमाडौं  - बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ । कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकाम...
मेस्सीका कारण ज्यान बच्यो

मेस्सीका कारण ज्यान बच्यो

काठमाडौं - अतिवादी समूह हमासद्वारा गत अक्टोबरमा इजरायलमाथि अप्रत्यासित आक्रमण गरी सयौँ मानिसलाई बन्धक बनाइयो तर ९० वर्षीय अर्जेन्टिनी महिला लियोनेल मेस्सीका कारणले अपहरणमा पर्नबाट ...
ट्रम्पविरुद्धको मुद्दा चलिरहेकै बेला अदालत बाहिर पेट्रोल छर्केर आत्मदाह

ट्रम्पविरुद्धको मुद्दा चलिरहेकै बेला अदालत बाहिर पेट्रोल छर्केर आत्मदाह

समाचार सुन्नुहोस :  https://youtu.be/P9IyvnbAtxk काठमाडौँ - फ्लोरिडाका म्याक्सवेल अजारेलो नामका एक व्यक्तिले अप्रिल १९ मा म्यानहट्टन अदालतबाहिर आफूलाई आगो लगाएका थिए। घटनापछि...
भारतमा आजदेखि लोकसभा निर्वाचन, २१ राज्यका १०२ सिटमा धमाधम मतदान

भारतमा आजदेखि लोकसभा निर्वाचन, २१ राज्यका १०२ सिटमा धमाधम मतदान

काठमाडौं - भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । आज ...
म्यानमारमा आङसान सुकी जेलबाट रिहा, घरमै नजरबन्दमा राखियो

म्यानमारमा आङसान सुकी जेलबाट रिहा, घरमै नजरबन्दमा राखियो

समाचार सुन्नुहोस :  https://youtu.be/r1BlMSiHAtY काठमाडौँ - म्यानमारको सेनाले आङ सान सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ । उनलाई बुधबार अन्य कैदीहरुसँगै निकालिएको जुन...
आक्रमणकारीलाई रोक्न गएका फ्रान्सेली नागरिकलाई अस्ट्रेलियाले भिसा दिने

आक्रमणकारीलाई रोक्न गएका फ्रान्सेली नागरिकलाई अस्ट्रेलियाले भिसा दिने

काठमाडौं - सिड्नीको एउटा चर्चित सपिङ मलमा हालै भएको चक्कु प्रहारको घटनामा सन्दिग्धलाई राक्ने कोसिस गरेका फ्रान्सेली पुरुषलाई अस्ट्रेलियाले भिसा दिने वाचा गरेको छ । आक्रमणकारी जोएल ...
मुम्बईदेखि दुबई जोड्ने पुल बनाउँदै भारत

मुम्बईदेखि दुबई जोड्ने पुल बनाउँदै भारत

भारत यतिबेला मुम्बई देखि दुबई छोड्ने २ हजार किलोमिटर लामो पुल बनाउने महत्वकाक्षी योजनामा लागि परेको छ । इन्जिनियरिङको ऐतिहासिक उपलब्धिको रूपमा काम स्थापित हुने यो परियोजनाले दुई द...