बुधबार, भाद्र १७, २०७७
काठमाडौँ - अमेरिकामा कोरोनाको कहर अझै रोकिएको छैन । कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेपनि सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ ।
पछि...
बुधबार, भाद्र १७, २०७७
काठमाडौं - कोरोना भाइरसको भ्याक्सिन र औषधि तयार नहुँदासम्म आपतकालीन अवस्थामा प्रयोगमा ल्याइएको रेमडेसिभिर (एन्टिबाइल) नामक औषधि गत सातादेखि नेपालमा पनि संक्रमितमा प्रयोग हुन थालेको...
बुधबार, भाद्र १७, २०७७
काठमाडौँ - वीर अस्पतालमा कार्यरत थप १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएको छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा...
मंगलबार, भाद्र १६, २०७७
स्वीट्जरल्याण्ड - विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म व...
मंगलबार, भाद्र १६, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अधिकांश जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरिएको छ तर, पछिल्ला केही दिनयता नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ ।...
मंगलबार, भाद्र १६, २०७७
काठमाडौँ - छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८१९ जनाको मृत्यु भएको ...
मंगलबार, भाद्र १६, २०७७
काठमाडौं - अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा त्यो विश्वभर पुष्टि भएका कुल सङ्क्रमितको सङ्ख्य...
मंगलबार, भाद्र १६, २०७७
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण पूर्णरुपमा नसकिँदै प्रयोगका लागि हतारमा स्वीकृति नदिन चेतावनी दिएको छ । स्वीकृति प्रक्रियालाई गम्भ...
मंगलबार, भाद्र १६, २०७७
वाग्मती - कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेकी वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् ।
उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जाल...
सोमबार, भाद्र १५, २०७७
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका मेयर शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
महानगरपालिकाका सञ...
सोमबार, भाद्र १५, २०७७
काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक चार वर्षीया बालिकासहित ३ जना महिला र ४ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्...
सोमबार, भाद्र १५, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।...
सोमबार, भाद्र १५, २०७७
काठमाडौं - काठमाडौँका सडकमा छाडिएका गाई, बाच्छा र साँढे कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाकै वेला बेपत्ता हुन थालेको संरक्षण अभियानकर्मीहरुले बताएका छन् । ती जनावर मासु...
सोमबार, भाद्र १५, २०७७
काठमाडौं - भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च सङ्क्रमण वृद्धि पाइएको छ । विश्वको तेस्रो उच्च सङ्क्रमित सङ्ख्या रहेको भारतमा आइतवार ७८ हजार ७८१ जना सङ्क्रमित थपिएका छन् ।
यसअ...
सोमबार, भाद्र १५, २०७७
काठमाडौं - नेपालकै छैटौं कोरोना सङ्क्रमित बागलुङ नगरपालिका-३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिइन्, ‘मैले आत्मबल र तातोपानी खाएरै को...
आइतबार, भाद्र १४, २०७७
काठमाडौं - स्वास्थ्य मन्त्रालयले अब तीनवटा मापदण्डका आधारमा मात्र कोरोनाभाइरसको निशुल्क परीक्षण गर्ने निर्णय गरेको छ ।आवश्यकभन्दा अनावश्यक रूपमा धेरै मात्रामा परीक्षण हुन थाल्यो कि...
आइतबार, भाद्र १४, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र १० जना पुरुष गरी १४ जनाको कोरोनाका कारण मृ...
आइतबार, भाद्र १४, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १,२२१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो एकैदिन संक्रमित पुष्टि भएको अहिलेसम्मकै उच्च संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक...
आइतबार, भाद्र १४, २०७७
काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्र...
आइतबार, भाद्र १४, २०७७
काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले कैदी र सुरक्षाकर्मीमा कोरोना संक्रमण फैलिंदा समस्या भएको बताएका छन् ।
आइतबार राज्य व्यवस्था समितिको भर्चुअल बैठकमा सहभागी हुँदै गृहमन्त्री थ...