Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – कास्की र काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरे पनि रवि लामिछानेको ठगीसम्बन्धी मुद्दा अन्य अदालतहरूमा दर्ता भइरहेको छ। आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी नयाँ पूरक मुद्दा जिल्ला अदालतमा दर्ता गर्न लागेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहितको समूहलाई सहकारी ठगी र संगठित अपराधको अभियोगमा कानूनी कारबाही र बिगो भरपाई माग गर्दै यो मुद्दा अघि सारिएको हो। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार कार्यालय खुलेलगत्तै लामिछाने र जोशीसहितका १४ जनाविरुद्ध पूरक मुद्दा अदालतमा दर्ता हुनेछ।

यसअघि, २०८१ वैशाख ३ गते, जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका १,८३१ जना बचतकर्ताबाट ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया