Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025
कोरोना संक्रमण बढ्दा जापान लगाएत अन्य एसियाली सेयर बजारमा पहिरो

कोरोना संक्रमण बढ्दा जापान लगाएत अन्य एसियाली सेयर बजारमा पहिरो

टोकियो -  विश्वभर कोरोना संक्रमितको संख्या १ करोड र मृत्युु हुनेको संख्या ५ लाख नाघेसँगै एसियाली सेयर बजारमा सोमबार पहिरो गएको छ। जापानको निक्की २२५ (एन २२५) मा २ प्रतिशतको गिरा...
एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं – एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय...
१० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ - नेपाल राष्ट्र बैंकले रू. १० करोड बराबरको ’ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज बोलकबोल भएर ...
सुनको मूल्यले कायम गर्‍यो नयाँ रेकर्ड

सुनको मूल्यले कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं - सुनको मूल्यमा फेरि वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज एकैदिन सुन सात सयले वृद्धि भएक...
माथिल्लो तामाकोशी : सबैभन्दा जटिल ठाडो सुरुङमा पाइप जडान

माथिल्लो तामाकोशी : सबैभन्दा जटिल ठाडो सुरुङमा पाइप जडान

काठमाडौं - सरकारले लकडाउन गरे पनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम आइतबार पूरा हुने भएको छ । कूल ४५...
गल्कोट समाज जापानद्वारा कँडेललाई आर्थिक सहयोग

गल्कोट समाज जापानद्वारा कँडेललाई आर्थिक सहयोग

टोकियो - गल्कोट समाज जापानले लामो समयदेखि जापानकै एक अस्पतालमा उपचाररत बाग्लुङ जिल्ला, ताराखोला-३ का करण कँडेललाई आर्थिक सहायता प्रदान गरेको छ । वैदेशिक रोजगारीका सिलसिलामा केही ...
नेपाल-चीनका अधिकारीबीच रसुवागढी नाका सञ्चालन गर्ने सहमति

नेपाल-चीनका अधिकारीबीच रसुवागढी नाका सञ्चालन गर्ने सहमति

रसुवा - कोभिड-१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनः सञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् । नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवा...
नारिताबाट १९ सहित १२ सय बढी नेपाली स्वदेश फर्किए

नारिताबाट १९ सहित १२ सय बढी नेपाली स्वदेश फर्किए

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्याल...
काठमाडौं महानगरपालिकाले ल्यायो १६ अर्ब ४२ करोडको बजेट

काठमाडौं महानगरपालिकाले ल्यायो १६ अर्ब ४२ करोडको बजेट

काठमाडौँ - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बुधबार राष्...
ललितपुर महानगरले ल्यायो ४ अर्ब ७९ करोडको बजेट, विभिन्न करमा १० प्रतिशत छुट

ललितपुर महानगरले ल्यायो ४ अर्ब ७९ करोडको बजेट, विभिन्न करमा १० प्रतिशत छुट

ललितपुर - ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ अर्ब १५ करोड ६२ लाख ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार महानगरमा मेयर चिरीबावु महर्जनले बजेट सार्वज...
सुनको भाउ हालसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ हालसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं - नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै बढी महँगो भएको छ । आज सुन तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार एक सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो सु...
सुनसान ठमेल : भाडा तिर्न नसक्दा व्यवसाय छाड्ने क्रम बढ्यो

सुनसान ठमेल : भाडा तिर्न नसक्दा व्यवसाय छाड्ने क्रम बढ्यो

काठमाडौँ - कुनै बेला मध्यरातसम्म चहलपहल हुने ठमेल अहिले चौबिसै घन्टा सुनसान बनेको छ । असार सुरु भएयता सरकारले लकडाउन खुकुलो बनाएको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै राजधानीमा झन...
व्यापार संगठनले भन्यो- विश्व व्यापारमा १९ प्रतिशत गिरावट आयो

व्यापार संगठनले भन्यो- विश्व व्यापारमा १९ प्रतिशत गिरावट आयो

जेनेभा - कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो व...
दुई पाङ्ग्रे सवारी साधनमा भारी छुट, शून्य प्रतिशत डाउनपेमेन्टमै पाइने

दुई पाङ्ग्रे सवारी साधनमा भारी छुट, शून्य प्रतिशत डाउनपेमेन्टमै पाइने

काठमाडौं - टीभीएस, बजाज, होण्डा र यामाहाका दुई पाङ्ग्रे सवारीसाधनमा बिक्रेता कम्पनीले दशैं-तिहारभन्दा भारी छुटको आकर्षक योजना सार्जनिक गरेका छन्। शून्य प्रतिशत डाउन पेमेन्ट र शून्य...
कोरोना उपचार कोषमा अहिलेसम्म दुई अर्ब ३४ करोड जम्मा

कोरोना उपचार कोषमा अहिलेसम्म दुई अर्ब ३४ करोड जम्मा

काठमाडौँ - सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म रु दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा उ...
सुनले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी, तोलाको ९१ हजार रुपैयाँ

सुनले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी, तोलाको ९१ हजार रुपैयाँ

काठमाडौं - सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले बढेर प्रतितोला ९१ हजार रूपैयाँ कायम भएको छ। हिजो, ७ असारमा प्रतितोला ९० हजार ६०० रूपैयाँमा सुनको कारोबार भएको थियो। सुनचाँदी व्...
विश्व अर्थतन्त्र : सबैभन्दा बढी ऋणको भार जापानमा

विश्व अर्थतन्त्र : सबैभन्दा बढी ऋणको भार जापानमा

टोकियो  - विश्वको अर्थ व्यवस्थामा ऋणको भार तीव्र गतिले बढिरहेको छ । अहिले यो अधिकतम उचाइमा पुगेको छ । द इन्स्टिच्युट अफ इन्टरनेसनल फाइन्यासका अनुसार सन् २०१९ सम्ममा विश्वभरिमा सरका...
आज दश अन्तरराष्ट्रिय उडान, नौ सय यात्रु नेपाल फर्किए

आज दश अन्तरराष्ट्रिय उडान, नौ सय यात्रु नेपाल फर्किए

काठमाडौँ - मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १६ चार्टर्ड उडान भएका छन् । अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ यात्रु उद्धार तथा कार्गो उडान भएका वि...
विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडान जारी

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडान जारी

काठमाडौँ - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड–१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् । नेपाल ...
लगानी बोर्डद्वारा एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

लगानी बोर्डद्वारा एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

काठमाडौँ - लगानी बोर्डले रु एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकल...