शुक्रबार, कार्तिक २३, २०८१
काठमाडौं - संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित दुई जनाको नाम अनुमोदन गरेको छ । शुक्रबार बसेको समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका नृपध्वज ...
शुक्रबार, कार्तिक २३, २०८१
काठमाडौं - राजमान महर्जनले मङ्सिर १६ मा हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । सन् २०६७ देखि सरसफाइ अभियानमा सक्रिय महर्जनले ...
शुक्रबार, कार्तिक २३, २०८१
काठमाडौं - अन्तराष्ट्रिय हवाईको भाडा तीन गुणाले बढेको पाइएको छ । नेपालबाट विदेश उडान भर्दै आएका सबै हवाई कम्पनीहरुले तीन गुणासम्म हवाई भाडा बढाएको पाइएको हो ।
अन्तराष्ट्रि...
शुक्रबार, कार्तिक २३, २०८१
काठमाडौं - दशैँ र तिहारजस्ता नेपालीहरूको प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै राजनीतिक दलहरूले मंसिर १६ गतेका लागि तय गरिएको स्थानीय तह उपनिर्वाचनको तयारीलाई तीव्रता दिएका छन् । स्थानी...
बिहिबार, कार्तिक २२, २०८१
काठमाडौं - मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा एक नवजात शिशु फेला परेका छन् ।
थाहा नगरपालिका-४ शिखरकोटस्थित सार्वजनिक शौचालय नजिकै रहेको झाँडीमा करिब ...
बिहिबार, कार्तिक २२, २०८१
काठमाडौं - आगामी मंसिर १६ गते देशभर स्थानीय तह उपनिर्वाचन हुने भएपछि राजनीतिक दलहरु तयारीमा जुटेका छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि स्थानीय तह उपनिर्वाचनका ल...
बिहिबार, कार्तिक २२, २०८१
काठमाडौं - पोर्चुगलमा निसासिएर एक नेपाली कामदारको मृत्यु भएको छ । दुई वर्षअघि पोर्चुगल गएका दोलखाको शैलुङ गाउँपालिका-१ का ३१ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको हो ।
कार्तिक १६ गते ...
बिहिबार, कार्तिक २२, २०८१
काठमाडौं - अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको सुन तथा कच्चा तेलको बजार घटेका छन् । यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिश...
बिहिबार, कार्तिक २२, २०८१
काठमाडौं - आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखला खेलेर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोल...
बिहिबार, कार्तिक २२, २०८१
काठमाडौं - नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ । भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने...
बिहिबार, कार्तिक २२, २०८१
टोकियो - जापानलाई कर्मथलो बनाएका सर्जक तथा गायक रुपेश गुरुङको नयाँ लोकगीत ‘मेरो माया...’ सार्वजनिक भएको छ । रुपेशसहित ६ जना गायक-गायिकाको स्वर रहेको गीत 'शर्मिला गुरुङ' युट्युब च्य...
बुधबार, कार्तिक २१, २०८१
काठमाडौं - अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ । ट्रम्प अमेरिकाको पूर्वराष्ट्रपति...
बुधबार, कार्तिक २१, २०८१
टोकियो - जापानमा २०२४ मा जन्मदर ७ लाखभन्दा तल झर्ने संकेत सरकारी तथ्यांकले गरेको छ । श्रम तथा कल्याण मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणले जन्मदरमा निरन्तर गिरावटको संकेत गरे...
बुधबार, कार्तिक २१, २०८१
काठमाडौं - अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको सानदार जित भएको बताएका छन् ।
फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूला...
बुधबार, कार्तिक २१, २०८१
टोकियो - जापानमा बस्दै आएका‘‘भ्लगर’ रतन कार्कीलाई माफी मागेका छन् । हालै काठमाडौंमा सम्पन्न दक्षिण एशियाली महिला फुटबल प्रतियोगिताको फाइनल खेलको दौरानमा प्रधानमन्त्री केपी शर्मा ओल...
बुधबार, कार्तिक २१, २०८१
काठमाडौं - अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिल्भानियामा जित हासिल ...
बुधबार, कार्तिक २१, २०८१
काठमाडौं - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ...
बुधबार, कार्तिक २१, २०८१
काठमाडौं - अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि मतदान जारी छ । तर, धेरै राज्यमा मतदान सकिएको छ ।
निर्वाचनको परिणाम आउने क्रम पनि सुरु भएको छ । पश्चिम भर्जिनियामा भर्खर आएको परिणा...
मंगलबार, कार्तिक २०, २०८१
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ज्वरो आएपछि भेटघाट रोकिएको उनको सचिवालयले जनाएको छ ।
उनको सचिवालय सदस्य प्रकाश सिलवालले ज्वरो आएपछि प्रधानमन्त्री ओलीले ...
मंगलबार, कार्तिक २०, २०८१
काठमाडौं - पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा आन्दोलन गरेको छ । कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गरेको हो ।
लामिछानेको पक्षमा विरोधमा ...