Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024
दुई करोड ६३ लाख ठगी आरोपमा कन्सल्टेन्सी सञ्चालक दुबईबाट पक्राउ

दुई करोड ६३ लाख ठगी आरोपमा कन्सल्टेन्सी सञ्चालक दुबईबाट पक्राउ

काठमाडौं - वैदेशिक रोजगारीमा लगाइ दिने भन्दै दुई करोड ६३ लाख रुपैयाँ ठगी आरोपमा कन्सल्टेन्सी सञ्चालक कोमलराज उपाध्याय दुबई (यूएई) बाट पक्राउ परेका छन् । श्रीराम रानाभाटसहित ८३ जना...
आफ्नो कुरा नसुनी हिँडेपछि मेयर बालेनसँग रिसाए प्रधानमन्त्री

आफ्नो कुरा नसुनी हिँडेपछि मेयर बालेनसँग रिसाए प्रधानमन्त्री

काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफ्नो कुरा नसुनी हिँडेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असन्तुष्टि जनाएका छन् । सोमबार ललितपुर मह...
जहाँ छोरीबुहारी पढ्छन्

जहाँ छोरीबुहारी पढ्छन्

काठमाडौं - पर्यटकीय नगरी पोखराको महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै छोरी बुहारीको अध्ययनको थलो बन्दै...
त्रिविबाट साढे १२ हजार विद्यार्थी दीक्षित, होला विश्व रेकर्ड ?

त्रिविबाट साढे १२ हजार विद्यार्थी दीक्षित, होला विश्व रेकर्ड ?

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा आज विभिन्न संकाय र तहमा उपाधि प्राप्त १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएक...
एनआरएनए कतारको अध्यक्षमा सुनिल घिमिरे चयन

एनआरएनए कतारको अध्यक्षमा सुनिल घिमिरे चयन

काठमाडौं - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको अध्यक्षमा सुनिल घिमिरे चयन भएका छन् । गत शुक्रबार र्‍याडिसन ब्लु होटलमा सम्पन्न १०औँ राष्ट्रिय अधिवे...
सुदूरपश्चिम लगानी सम्मेलनका लागि मुख्यमन्त्रीले गरे एनआरएनए पूर्वअध्यक्षहरुसँग परामर्श

सुदूरपश्चिम लगानी सम्मेलनका लागि मुख्यमन्त्रीले गरे एनआरएनए पूर्वअध्यक्षहरुसँग परामर्श

काठमाडौं - सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन-२०८० को तयारीमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरूसँग भेटघाट र छलफल तीव्र पारेको छ । ...
सिटी एक्सप्रेसको ‘मेगा बम्पर उपहार’अन्तर्गत राजु तामाङले जिते पाँच लाख ३० हजार रुपैयाँ

सिटी एक्सप्रेसको ‘मेगा बम्पर उपहार’अन्तर्गत राजु तामाङले जिते पाँच लाख ३० हजार रुपैयाँ

काठमाडौं - सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं' योजना अन्तर्गत मेगा बम्पर उपहार 'आफूले पठाएको भन्दा १० गुणा बढी पाउने' विजेताको नाम घो...
नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित

नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौं - नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ५१० मत पाउ...
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज, दीक्षित हुँदै साढे १२ हजार विद्यार्थी

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज, दीक्षित हुँदै साढे १२ हजार विद्यार्थी

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । आज बिहान साढे ११ बजेदेखि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा दशरथ रङ्गशालामा दीक्षान्त समारोह स...
मलेसियामा साथीको हत्या गरेर भागेका व्यक्ति त्रिभुवन विमानस्थलमा पक्राउ

मलेसियामा साथीको हत्या गरेर भागेका व्यक्ति त्रिभुवन विमानस्थलमा पक्राउ

काठमाडौं - मलेसियामा साथीको हत्या गरि भागेका व्यक्तिलाई प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका ३ का ४० वर्षीय धनबहाद...
५ महिनामा सरकारको आम्दानी भन्दा खर्च ६९ अर्ब बढी

५ महिनामा सरकारको आम्दानी भन्दा खर्च ६९ अर्ब बढी

काठमाडौं - चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दै...
सामुद्रिक सुरक्षा बढाउन जापान र आसियान सहमत

सामुद्रिक सुरक्षा बढाउन जापान र आसियान सहमत

टोकियो - दक्षिणपूर्वी एसियाली र जापानी नेताहरू यस क्षेत्रमा चीनको बढ्दो दृढताको सामना गर्दै ‘सामुद्रिक सुरक्षा’मा वार्ता र सहयोगलाई बढाउन सहमत भएका छन् । बेइजिङले महत्त्वपूर्ण व्य...
मन्त्रिपरिषद् हेरफेरको सम्भावना छैन : मन्त्री शर्मा

मन्त्रिपरिषद् हेरफेरको सम्भावना छैन : मन्त्री शर्मा

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् हेरफेर हुने विषयमा अहिले कुनै छलफल नभएको बताएकी छिन् । आइतबार दिउँसो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्...
कतार र माल्दिभ्सको रोजगारीमा भन्दा गाउँमै खेती गर्दा खुशी

कतार र माल्दिभ्सको रोजगारीमा भन्दा गाउँमै खेती गर्दा खुशी

गलकोट - रोजगारी खोज्दै विदेशी भूमि पुग्ने सबैले पैसा कमाउँछन् भन्ने छैन । परदेशको काम आफू अनुकुल नहुँदा पैसा कमाउनभन्दा पनि ऋणको भारी बोकेर आउने पनि छन् । त्यसैमध्येका एक हुनुहुन्छ...
रुस-युक्रेन युद्धमा कैलालीका भरत शाहको मृत्यु

रुस-युक्रेन युद्धमा कैलालीका भरत शाहको मृत्यु

काठमाडौं - रुस-युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको ज्यान गएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सामेल टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर प...
नेपाल एयरलाइन्सबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे निर्णय भएको छैन : मन्त्रालय

नेपाल एयरलाइन्सबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे निर्णय भएको छैन : मन्त्रालय

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स (नेवानि)बाट भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) खोस्नेबारे छलफलसम्म नभ...
भिजिट भिसा लिएका १५ सयमा २४६ जनाको कागजात नक्कली

भिजिट भिसा लिएका १५ सयमा २४६ जनाको कागजात नक्कली

काठमाडौं - भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...
जहाँ रक्सी पारिँदैन, बंगुर पालिँदैन

जहाँ रक्सी पारिँदैन, बंगुर पालिँदैन

बेनी - म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका-५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन...
विवाह पञ्चमी महोत्सवमा पाकेटमारको बिगबिगी, १८ जना समातिए

विवाह पञ्चमी महोत्सवमा पाकेटमारको बिगबिगी, १८ जना समातिए

काठमाडौं - सीता-राम विवाह पञ्चमी महोत्सवमा सहभागी श्रद्धालुको पाकेटमारी गर्ने १८ जना पक्राउ परेका छन् । जनकपुरका विभिन्न स्थानबाट पाकेटमार पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । ...
सात अन्तरमहादेशीय मिसाईल प्रक्षेपण गर्ने योजनामा रूस

सात अन्तरमहादेशीय मिसाईल प्रक्षेपण गर्ने योजनामा रूस

काठमाडौं - रूसले सन् २०२४ मा सातवटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनितिक योजना बनाएको रूसी मिसाइल फोर्सका रणनीतिक कमाण्डर लेफ्टीनेन्ट जनरल सर्गेई काराकायेभले शुक्रबार बताए...