Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024
जापानले गर्‍यो प्याट्रियट मिसाइल अमेरिकालाई दिने निर्णय

जापानले गर्‍यो प्याट्रियट मिसाइल अमेरिकालाई दिने निर्णय

टोकियो - जापानले आफ्नो शान्तिवादी नीतिबाट पछि हट्दै हतियार निर्यात नियम परिवर्तन गरेर अमेरिकालाई प्याट्रियट एयर डिफेन्स मिसाइल पठाउने बताएको छ । जापानको यो कदमलाई ह्वाइट हाउसले स्व...
म्यानचेष्टर सिटीले जित्यो क्लब विश्वकपको उपाधि

म्यानचेष्टर सिटीले जित्यो क्लब विश्वकपको उपाधि

काठमाडौं - म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्राजिलको क्लब फ्लुमिनेन्सेलाई ४-० गोल अन्तरले पराजित गर्दै पहिलो प...
अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन बन्द गर्‍यो

अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन बन्द गर्‍यो

काठमाडौं - अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले अप्रिलमा सुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनला...
नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द, वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द, वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह

 काठमाडौं - नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दैनिक चारघण्टा बन्द हुने भएको छ । यो सडकखण्डमा पर्ने तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा यो सडकमा सवार...
२०५० मा टोकियोबाहेक सबै प्रिफेक्चरको जनसङ्ख्या घट्ने प्रक्षेपण

२०५० मा टोकियोबाहेक सबै प्रिफेक्चरको जनसङ्ख्या घट्ने प्रक्षेपण

टोकियो - राजधानी टोकियोबाहेक सबै प्रिफेक्चरहरूको जनसङ्ख्या घट्ने प्रक्षेपण गरिएको छ । टोकियोबाहेक जापानका सबै ४६ प्रिफेक्चरहरूमा जनसङ्ख्या २०२० को स्तरबाट २०५० मा घट्ने प्रक्षेपण ग...
भारतीय नागरिकले गरे नेपाल प्रहरीका हवलदारमाथि कुटपिट

भारतीय नागरिकले गरे नेपाल प्रहरीका हवलदारमाथि कुटपिट

काठमाडौं - बुधबारदेखि फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा केही व्यक्तिले प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ शेयर भइरहेको छ । भिडिओमा चार जनाले एक प्रहरीको कठालो समातेको देख्न सकिन...
कक्षा १० मा अध्ययनत सबिनले बनाए हवाईजहाज

कक्षा १० मा अध्ययनत सबिनले बनाए हवाईजहाज

काठमाडौं - झापाको बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटा ‘नमुना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् । उनले आठ महिना मिहिनेत गरेर ‘...
आप्रवासन कानूनमा सुधार गर्ने ईयू सदस्य राष्ट्रहरूबीच सहमति

आप्रवासन कानूनमा सुधार गर्ने ईयू सदस्य राष्ट्रहरूबीच सहमति

ब्रसेल्स - युरोपेली सङ्घ (ईयू) का सदस्य र सांसदहरू बीच शरणार्थी र आप्रवासीलाई व्यवस्थापन गर्ने सम्बन्धी ईयूको कानूनमा फेरबदल गर्ने विषयमा बुधबार सहमति भएको अधिकारीहरूले बताएका छन् ...
स्वास्थ्य बीमाः अब १० प्रतिशत उपचार खर्च बिरामीले तिर्नुपर्ने

स्वास्थ्य बीमाः अब १० प्रतिशत उपचार खर्च बिरामीले तिर्नुपर्ने

काठमाडौं - स्वास्थ्य बीमासम्बन्धि नीति अब परिमार्जन हुने भएको छ । माघदेखि कुल खर्चको १० प्रतिशत आफैं तिर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले लागत साझेदारी (को-पेमेन्ट) नीति कार...
नक्कली कागजात बनाएर विदेश पठाउने ट्राभल सञ्चालकसहित दुई जना पक्राउ

नक्कली कागजात बनाएर विदेश पठाउने ट्राभल सञ्चालकसहित दुई जना पक्राउ

काठमाडौं - नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगर-१० घर भई काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय बुद्ध...
प्रहरीको जागिर छाडेर दुबई आर्मी बनिसकेका नगाल रसिया पुगेर अस्ताए

प्रहरीको जागिर छाडेर दुबई आर्मी बनिसकेका नगाल रसिया पुगेर अस्ताए

काठमाडौं - दार्चुलाको महाकाली नगरपालिका-२ का कुन्दन सिंह नगालले ५ वर्ष अगाडि सशस्त्र प्रहरीको जागिर छाडेका थिए । १४ वर्ष सशस्त्र प्रहरी बलमा जागिर खाएका उनले त्यहाँ खासै प्रगति होल...
बसाइँसराइले पाँच लाख बस्न योग्य घर खाली

बसाइँसराइले पाँच लाख बस्न योग्य घर खाली

काठमाडौं - मुलुकमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौंली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ । जनसंख्यासम्बन्धी पछिल्ला तथ्याङ्कले पहाडी क्...
झीँ गाउँ जहाँ निषेध छ अन्य ठाउँको मदिरा

झीँ गाउँ जहाँ निषेध छ अन्य ठाउँको मदिरा

बेनी - म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवा कुलतमा फस्ने र धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिर...
जसले २४ महिनाको ठेक्का एक वर्षमै सके

जसले २४ महिनाको ठेक्का एक वर्षमै सके

म्याग्दी - चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एउटा सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर...
नक्कली ब्लुबुक बनाएर महंगा गाडीको कारोबार

नक्कली ब्लुबुक बनाएर महंगा गाडीको कारोबार

काठमाडौं - काठमाडौंमा नक्कली ब्लुबुक बनाएर महंगा गाडी बेच्ने समूह सक्रिय रहेको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वट...
माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा

माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा

काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको केन्द्रीय पदाधिकारी बैठकले विधान...
जब उड्न लागेको बुद्ध एयरको इमरजेन्सी ढोका खुल्यो

जब उड्न लागेको बुद्ध एयरको इमरजेन्सी ढोका खुल्यो

काठमाडौं - पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ । बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको हो । बुद्ध ...
फुकोओकामा निधन भएकी सलिनाका परिवारलाई चितवन समाज जापानले गर्‍यो आर्थिक सहयोग

फुकोओकामा निधन भएकी सलिनाका परिवारलाई चितवन समाज जापानले गर्‍यो आर्थिक सहयोग

टोकियो - जापानको फुकोओका निधन भएकी सलिना तामाङको परिवारलाई चितवन समाज जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । अध्ययनको सिलसिलामा डेढ वर्षदेखि जापानमा रहेकी सलिनाको फुकोओका निधन भ...
घुम्तीमा ट्रयाक्टर खस्यो : पतिपत्नीसहित एकै गाउँका ५ जनाको मृत्यु, कम्तीमा ९ घाइते

घुम्तीमा ट्रयाक्टर खस्यो : पतिपत्नीसहित एकै गाउँका ५ जनाको मृत्यु, कम्तीमा ९ घाइते

काठमाडौं - रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट-१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्त...
रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, चार युक्रेनमा बन्धक (नामसहित)

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, चार युक्रेनमा बन्धक (नामसहित)

काठमाडौं - रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको पुष्टि ग...