Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौंमा नक्कली ब्लुबुक बनाएर महंगा गाडी बेच्ने समूह सक्रिय रहेको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ छन् । उनीहरूलाई ललितपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुले भारतबाट गाडी चोरी गरी ल्याउने र नक्कली ब्लुबुक बनाएर बिक्रि गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया