Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

 

काठमाडौँ – दुर्गा प्रसाईंलाई पाँच दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले अनुसन्धानका लागि हिरासतमा राख्न पाँच दिनको म्याद दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा प्रहरीले मंगलबार प्रसाईंलाई पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया