Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– जापान सहयोग नियोग (जाईका)ले आर्शेनिक हटाउन सहयोग गर्ने भएको छ ।
जाईकाले आर्शेनिक हटाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको भौतिक योजना तथा निर्माण मन्त्र हृदयेष त्रिपाठीले जानकारी दिनुभयो । ‘सहयोग कार्यक्रम लागू गर्नेबारे उच्च छलफल भइरहेको छ,’ मंगलबार मन्त्री त्रिपाठीले समुद्रपारिसित भन्नुभयो ।
उहाँका अनुसार नेपालमा ९ लाख आर्शेनिक पीडित छन् । ‘ती मध्ये ३ लाख २२ हजार अत्यन्तै जोखिममा छन्,’ उनले भने ।
तपाईको प्रतिक्रिया