प्रशंसापत्र बितरणगत बर्षको मार्च ११ मा जापानको उत्तरपूर्वी क्षेत्रमा आएको महाभूकम्प र सुनामी प्रभावित क्षेत्रमा उद्वारमा खटिएमा स्वयमसेवीहरुलाई नेपाली जनसम्पर्क समिति जापानले एक समारोहकाबिच प्रशंसापत्र बितरण गरियो । तस्विर/समुद्रपारि प्रकाशित मिति: आइतबार, आश्विन १४, २०६९प्रकाशित समय: १२:५७:१९