उच्च क्षमतायुक्त रेल चीनले तयार पारेको विश्वको पहिलो उच्च क्षमतायुक्त हलुका रेल । निर्माण कार्य सम्पन्न भई शुक्रबार पूर्णरुपमा रेल तयार भएको छ । तस्विरः सिन्ह्वा प्रकाशित मिति: शनिबार, साउन २७, २०६९ प्रकाशित समय: १३:३३:३४