Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको टोकियोमा अवस्थित विश्वकै सबैभन्दा अग्लो टावर स्काई ट्री । उद्‍घाटनका अवसरमा करिव ८ हजार दर्शकले ६ सय ३४ मिटर उचाईमा पुगेर टोकियो सहरको अवलोकन गरेका थिए ।

तपाईको प्रतिक्रिया