कर्मचारी (सेइ स्याइन ) को तत्काल आवश्यकता !!!

स्थायी कर्मचारी

– लामो समयको लागि ढुक्क संग काम गर्न सकिने
– कुनै योग्यता या अनुभव नचाहिने
– जापानी भाषा बोल्न सक्ने
– 20 देखि 40 बर्षका पुरुष या महिला

【कार्य विवरण】

– मोबाइल र गेम मशीन पार्ट पुर्जा बनाउने (प्रसोधन, निरीक्षण, आदि)

★☆★पहिलो पटक ई-उपहार अभियान!★☆★

“सीमित समय नोभेम्बरको अन्त्यसम्म 2017” ☆
100,000 पोइन्ट [ 100,000 येन ] बराबरको पुरस्कारको व्यवस्था
हामी तपाईंलाई एक उपहार प्रमाणपत्र दिनेछौं! !

यसको अतिरिक्त! ! कम्पनिमा काम गरिसके पछि पनि हाम्रो कल्याण कोष बाट
ई-गिफ्ट प्राप्त गर्न सक्नुहुनेछ ☆
जस्तो कि “जन्मदिनको उपहार “, “लामो छुट्टी पछिको उपहार ” आदि प्राप्त गर्न सक्नुहुनेछ!

● 4 प्रकारका ई-गिफ्ट छान्न सक्नुहुन्छ ●
यो एक उपहार प्रमाणपत्र हो जुन इन्टरनेट र सुविधा स्टोरहरूमा प्रयोग गर्न सकिन्छ।

※ शर्त हरु लागु हुनेछ

【तलब】

प्रति घण्टा 1150 येन
मासिक आय 280,000 भन्दा बढी
※प्रशिक्षण अवधि 1 महिना सम्म प्रतिघण्टा 1100 येन

【काम गर्ने स्थान】

चिनो, नागानो प्रान्त (Chino, Nagano Prefecture)

【काम गर्ने समय 】

6:25~18:40、18:25~6:40
(२ शिफ्ट 6: 25 देखि 18: 40, 18: 25 देखि 6: 40) ४ दिन काम पछि २ दिन छुट्टि
– जापानी भाषा बोल्न सक्ने
– साधारण जापानिज भाषा लेख्न पढ्न सक्ने

【थप सुविधाहरु】

– बस्ने व्यवस्था
– कम्पनि बाट व्यहोर्ने
– सामाजिक बीमा (होकेन)
– तलब बाट पेश्की को व्यवस्था
– यातायात भत्ता (10,000 भन्दा येन सम्म )
– ओभर टाइम को सुबिधा
– छुट्टी को व्यवस्था (यूउक्यू )
– कार, मोटरसाइकल, र साइकल बाट आउन जान सकिने (निःशुल्क पार्किंग उपलब्ध)
– काम काम गर्दा लगाउने युनिफर्म उपलव्ध
– वातानुकूलित कोठा
– खाना खाने ठाउँको ब्यवस्था
– ब्रेक समय र स्थानको व्यवस्था
– प्रमोशन प्रणाली को व्यवस्था
– परीक्षण अवधि 2 महिना

【सम्पर्क】

हिरायामा कं, लिमिटेड (यामानाशी शाखा)
Kabushikigaisha Hirayama (Yamanashi shiten)

【ठेगाना】

〒409-3846
Yamanashi ken Chūō-shi Yamanokami 3624 – 7 Nonaka-san Megumi biru 3 F – B

फोन नं : 0120-746-620

वेवसाइट : https://monoppu.com/