सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

कञ्चनपुरस्थिति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदान हुँदै अवलोकन गर्न पुगेका पयर्टक बोकेको सवारी साधन । शुक्लाफाँटामा रहेको घाँसे मैदान ५५ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया