Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

नवलपरासी – नवलपरासीमा ७ स्थानीय तह मध्ये ५ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । एकमा नेकपा एमाले र एकमा संघीय समाजवादी फोरम नेपाल अगाडि छ ।

रामग्राम, सुनवल र बर्दघाट नगरपालिका तथा प्रतापपुर र सरावल गाउँपालिकापामा नेपाली कांग्रेस अगाडि छ । सुस्ता गाउँपालिकामा नेकपा एमाले अगाडि र पाल्हीन्नदन गाउँपालिकामा संघीयसमाजवादी फोरम नेपाल अगाडि छ ।

तपाईको प्रतिक्रिया