Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बैतडी – बैतडीको मेलौली नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसका सुरतसिंह नेगी ६३० मत ल्याएर प्यानलसहित विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शरदसिंह नेगीले २७१ मत ल्याउनुभयो । सदस्यमा द्रोपती चन्दले ४१८, द्रोपती दयाल ४४१, चिन्तासिंह बिष्टले ४४६ र शंकरसिंह नायकले ४१८ मत ल्याएर विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया