विजयको खुशी बर्मामा आइतबार भएको संसदीय उप निर्वाचनमा विजयी भएपछि समर्थकहरुको बधाई ग्रहण गर्दै प्रजातन्त्रवादी नेतृ आङ सान सूकी । तस्विरः ग्लोब एण्ड मेल प्रकाशित मिति: सोमबार, चैत्र २०, २०६८ प्रकाशित समय: १३:०४:४८