सूकी विजयी बर्मामा आइतबार भएको संसदीय उप निर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङ सान सूकी विजयी भएपछि उनका समर्थकहरु उनको पार्टी नेसनल लिग फर डेमोक्रेसीको मुख्यालय बाहिर खुशी मनाउँदै । तस्विरः ग्लोब एण्ड मेल प्रकाशित मिति: सोमबार, चैत्र २०, २०६८ प्रकाशित समय: १२:५४:०५