तीनदल बैठक शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा छलफल गर्न सिंहदरबारमा बसेको प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुहरुको बैठक । तस्विरः दिनेश श्रेष्ठ प्रकाशित मिति: शनिबार, चैत्र १८, २०६८ प्रकाशित समय: १९:५०:२४