मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

पोखराको एक सडकमा छाडा चाैपायहरू । सडकमा छाडिएका छाडा चाैपायले गर्दा सडक फोहर तथा सवारीमा अवरोध हुने गर्दछ । सम्बन्धित निकायको भने यसतर्फ ध्यान छैन । तस्विरः समुद्रपारि

तपाईको प्रतिक्रिया