Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

जापान – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई जापानले पनि बधाई दिएको छ ।

जापानी दूतावासले एक विज्ञप्ति जारी गरी दाहाललाई बधाई दिँदै जापान सदैव नेपालको शान्ति, समृद्वि र प्रजातन्त्रको विकासमा साथ रहेको उल्लेख गर्दै भूकम्पपछिको पुननिर्माण र अन्य विकास योजनामा सहकार्य गर्ने जनाएको छ ।

यसअघि भारत, चीन, अमेरिका लगायतका देशहरूले पनि दाहाललाई बधाई दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया