Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसिसीका प्रतिनिधि वेनकटपथि राजुसहितको छनौट समितिले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । नेपालले नेदरल्याण्ड्ससँग साउन २९ र ३१ गते नेदरल्याल्ड्समै खेल्ने छ ।

नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले गएको महिना वेलायतका विभिन्न क्लवसँग ४ वटा खेल खेलेको थियो ।

को को परे टोलीमा ?

  • पारस खड्का
  • ज्ञानेन्द्र मल्ल
  • शक्ति गौचन
  • शरद भेषवाकर
  • सोमपाल कामी
  • सागर पुन
  • विनोद भण्डारी
  • राजु रिजाल
  • करण केसी
  • अनिल मण्डल
  • सन्दिप लामिछाने
  • बिक्रम शोब
  • राजेश पुलामी मगर
  • सुनिल धमला
तपाईको प्रतिक्रिया