Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – व्यवस्थापिका संसदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादे के बोल्ने भन्ने अलमलमा परेको बताउनुभएको छ । बुधबार संसद बैठकमा बोल्दै देउवाले भन्नुभयो, ‘मलाई अप्ठ्यारो भएको छ, के बोल्ने बोल्ने, मेरा मित्र ओलीको भाषण अस्ती सुनेँ अहिलेको प्रचण्डको भाषण सुनेँ के बोल्न पत्तै पाइन ।’

नेपाली कांग्रेस २००७ सालदेखि लड्दै आएको पार्टी भएकाले पनि यसले विभिन्न आन्दोलन हाँक्दै आएको भन्दै देउवाले भन्नुभयो, ‘यस्ता अविश्वास मैले कति खाइसकेँ, यो सहज रुपमा लिने गर्नु पर्छ । मैले पनि लिएको थिएँ ।  शान्तिपूर्र्ण तरिकाले सरकार परिवर्तन हुने प्रजातन्त्रको सुन्दरता हो ।’

तपाईको प्रतिक्रिया