Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

सिरहा – सिरियाको एलेप्पोमा भएको हवाई आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका पनि रहेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।

rrrr

विद्रोहीको कब्जामा रहेको क्षेत्रमा सिरिया अथवा रुसको युद्धक विमानले आक्रमण गरेको बिबिसीले उल्लेख गरेको छ । बम धेरै स्थानमा खसालिएको बताइएको छ । आक्रमणमा अस्पतालका कर्मचारी पनि घाइते भएका छन् ।

सिरियाली सरकारले एलेम्पो शहरको पश्चिम भेग आफ्नो नियन्त्रणमा लिन गरेको प्रयासमा विद्रोही तर्फका १ जनाको मृत्यु भएको जनाएको छ । एलेप्पो सन् २०१२ यता सरकारी र विद्रोहीको गरी दुई पक्षको नियन्त्रणमा छ ।

तपाईको प्रतिक्रिया