Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको अडानलाई साथ दिने बताउनुभएको छ ।

yy

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस र माओवादी मिलेर प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेपनि प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि उहाँको निर्णयमा राप्रपा नेपालले समर्थन गरेको थापाले बताउनुभयो ।

‘राजीनामा, विश्वासको मत र अविश्वासको प्रस्तावको सामना, प्रमले जुन निर्णय लिए पनि राप्रपा नेपालले साथ दिनेछ,’ उहाँले सामाजिक संजाल ट्वीटर मार्फत बताउनुभयो ।

kamal

तपाईको प्रतिक्रिया