Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौँ – बुधवार बिहान ११ बजेका लागि डाकिएको व्यवस्थापिका संसदको बैठक अपरान्ह ३ बजेसम्मका लागि स्थगीत भएको हो ।

संसद सचिवालयले सूचना टाँस गरी बैठक तीन बजेसम्मका लागेका स्थगीत भएको जनाएको छ । पछिल्लो समय उत्पन्न राजनीतिक गतिरोध र सत्ता परिवर्तनको माहोलका कारण शीर्ष नेताहरू छलफलमा व्यस्त रहेका कारण बैठक सारिएको जनाईएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०७३/०७४को बजेट पारित गर्ने कार्यसूची छ ।

तपाईको प्रतिक्रिया