Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौँ – इटालीको दक्षिणमा अवस्थित पुग्लियामा मंगलबार दुई रेल एक आपसमा ठोकिँदा भएको दुर्घटनामा परीे मृत्य हुनेको संख्या २३ पुगेको उद्धारमा सम्लग्न अधिकारीहरुले जनाएका छन् । s1

इटालीको सुरक्षाकर्मीसहितका करिब २०० जनाको उद्धार टोलीले दुर्घटनास्थल पुगी कुच्चिएका रेलका डब्बाबाट रेलभित्र रहेका मानिसको उद्धार गरी अस्पताल पठाउने क्रम जारी छ । पुग्लियाको एन्ड्रिया सहरस्थित एकल लिकमा भएको उक्त दुर्घटनामा ३५ जना घाइते भएका छन् भने घाइतेमध्ये १८ जनाको स्थिति गम्भीर रहेको उपचारमा संलग्न  चिकित्सकले जनाएका छन् ।

दुर्घटना मानवीय त्रुटीका कारण भएको बताइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया