Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– नेपालस्थित भारतीय राजदूत जयन्त प्रसादले सन १९५० को नेपाल भारत सन्धिको पुनरावलोकन भइरहेको जानकारी गराउँदै भारतमा बिभिन्न पेशामा ६० लाख नेपाली रहेको बताउनु भएको छ ।
राजदूत जयन्तले आई.आई.एम.सी. एल्मुनाई एशोसिएसनद्वारा राजधानीमा आयोजित कार्यक्रममा सो कुरा बताउनु भएको हो । तर, उहाँले नेपालमा कति संख्यामा भारतीयहरु रहेका छन् त्यो चाहिं विवरण दिनु भएन ।
भनिन्छ, नेपालमा १ करोड जति भारतीयहरु रहेका छन् जसलाई दूतावासले पुष्टि गर्न चाहेको छैन । नेपालमा भारतीयहरुले उठाएको फाइदा जति भारतमा नेपालीहरुले लाभ लिन सकेका छैनन् ।
तपाईको प्रतिक्रिया