Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालकी कान्छी छोरी गंगाको बुधबार दोस्रो बिवाह भएको छ। विराटनगरस्थित जीवन आचार्यसँग उनको सुटुक्क विवाह भएको हो।
नयाँ निवास लाजिम्पाटमा दाहालका केही आफ्ना निकट स्थायी र पोलिटव्यूरो सदस्यहरूको उपस्थितिमा जीवन र गंगाको विवाह भएको हो।
तेह्र वर्षअघि भारतको सिलिगुडीस्थित नारायण प्रधानसँग विवाह गरेकी गंगाले गत मंसीरमा सम्बन्ध विच्छेद गरेकी थिइन्। गंगाको एक छोरी छन्। गंगाको छोरी स्मृतिले राष्ट्रवादी बाल गीतको एल्बमसमेत निकालेकी छन्।

तपाईको प्रतिक्रिया