Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं- मधेसी जनअधिकार फोरमकी सभासद् रम्भादेवी यादवको कोठाबाट तीन लाख रुपियाँ बराबरको धनमाल चोरी भएको छ।
बुधबार गैरीगाउँमा रहेको उनको कोठाबाट एक लाख रुपियाँ, साँढे तीन तोला सुनको गहना, चाँदीको गहना एटिएम र रादहानी चोरी भएको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार उनी रौतहटबाट फोरम समानुपातिक कोटाकी सभासद् हुन्। प्रहरीका अनुसार चोरिएको एटिएम कार्ड प्रयोग गरी एभरेष्ट बैंकको एटिएमबाट थप १५ हजार रुपियाँ समेत निकालिएको छ।
तपाईको प्रतिक्रिया