गजलकार ॠषि बस्ताकोटीको एल्बम ‘गजल स्पर्श’ विजयादशमीको अवसरमा आयोजित एक समारोहका बीच क्यानडाको क्याल्गेरी सहरमा विमोचन गरियो । ‘गजल स्पर्श’ को बारिष्ठ समालोचक निनु चापागाईले विमोचन गर्नुभएको हो । र्तस्विर : समुद्रपार
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार