Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट पोलिट्ब्युरो सदस्य अग्निप्रसाद सापकोटाले बाबुराम भट्टराई नेतृत्वको सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।
‘अहिले पार्टीले बाबुरामजीको नेतृत्वमा अगाडि बढ्ने कुरा भएको छ,’ उनले समुद्रपारिसित बुधबार बिहान भने, ‘यसैलाई राष्ट्रिय सरकार बनाउने भन्ने कुरो छ, बाबुरामजीको सरकार परिवर्तनको कुरा छैन ।’
अध्यक्ष दाहाल र बरिष्ठ उपाध्यक्ष मोहन वैद्यबीच सरकार परिवर्तनको सहमति भएको हल्ला चलिरहेकाबेला सापकोटाले यस्तो दाबी गरेका हुन् ।
तपाईको प्रतिक्रिया