Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मानव तस्करीको आरोपमा निवासबाटै पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ। अधिकारीलाई आइतबार विराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो। बिना सरकारी स्वीकृति जापान पुगेका अधिकारीलाई विमानस्थलबाटै फर्काइएको थियो।

अधिकारीसँगै अन्य तीन व्यक्ति पनि जापान पुगेका थिए। जसको कागजात कीर्ते गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि नेकपा एमालेले अधिकारीलाई पार्टीको कुनै पनि पदमा नरहने गरी निलम्बन गरिसकेको छ।

तपाईको प्रतिक्रिया