Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेले गत भदौमा निधन भएका एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरेको छ। महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानून विभागमा मनोनीत गरेको पत्र दिएका हुन् ।

आगामी वैशाख १५ गते इलाम- २ मा हुने उपनिर्वाचनमा सुहाङ पनि एमालेबाट उम्मेदवारका आकांक्षी छन्। गत २०७९ साल मंसिरमा भएको आमनिर्वाचनमा सुवास नेम्वाङ नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए। उनको निधन भएपछि उक्त सिट खालि छ।

 

तपाईको प्रतिक्रिया