Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – माघ १६ गते अर्थात आज मङ्लबारदेखि सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारी कार्यालयहरु वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । उक्त अवधिमा शुक्रबार भने बिहान १० देखि अपरान्ह ३ बजेसम्म कार्यालय खुला रहनेछ ।

यसैगरी कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म कार्यालय समय रहनेछ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म भने खाजा खाने समय निर्धारण गरेको छ ।

 

तपाईको प्रतिक्रिया