Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सको राष्ट्रपतिमा पुन: निर्वाचित भएका इमानुएल म्याक्रोनलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक संजालमार्फत म्याक्रोनलाई बधाई दिदै उनको कार्यकालमा नेपाल फ्रान्सको सम्बन्ध थप प्रगाढ बनाउन इच्छुक रहेको उल्लेख गरेका छन् ।

आइतवार राति प्रकाशित गरेको नतिजा अनुसार म्याक्रोनले ५८.५५ प्रतिशत मत ल्याएर फ्रान्सको राष्ट्रपतिमा पुन : निर्वाचित भएका छन् ।उनका दक्षिणपन्थी प्रतिद्वन्द्वी मारिन ले पेनले ४१.४५ प्रतिशत मत ल्याएकी छन् ।

तपाईको प्रतिक्रिया