बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानमा शनिबार थपिए ७२ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन् । तथ्यांकअनुसार देशभर ७२ हजार १ सय ७० सङ्क्रमित थपिएका हुन् ।

राजधानी टोकियोमा ११ हजार ५ सय ६२ नयाँ कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ४ सय ३७ बढी रहेको महानगरीय सरकारले जनाएको छ । आज कोरोनासँग सम्बन्धित २५६ मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया