सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो । जापानको राजधानी टोकियोमा बिहिबार १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै टोकियोमा मात्र संक्रमण हुनेहरुको संख्या १५ सय १९ जना पुगेको छ ।

निरन्तर संक्रमितहरुको संख्या बढिरहेको टोकियोमा हिजो मात्र १४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । ***

तपाईको प्रतिक्रिया