Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – धनकुटा नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका मेयर चिन्तन तामाङले पाँच सय ४५ र उपमेयर शकुन्तला बस्नेतले पाँच सय ४५ पाएका छन् ।

त्यस्तै कांग्रेसमा मेयरमा दिनेश राईले एक सय २४ र उपमेयरमा रेणु श्रेष्ठले एक सय २४ मतले ल्याएर पच्छयाई रहनुभएको छ । धनकुटाको सातवटै स्थानीय तहमा मत गणना सुरु भएको छ ।

गणना भइरहेको मध्ये ६ वटामा एमालेको अग्रता रहेको छ भने कांगे्रसले एक तहमा अग्रता लिएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया