Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – स्थानीय तह दोस्रो चरणको निर्वाचनको मतगणनामा बुटवल उपमहानगरपालिकामा कांग्रेस अग्रस्थानमा देखिएको छ ।

प्रारम्भिक नतिजा अनुसार बुटवलमा बुटवल उपमहानगरमा ११ सय मत गन्दा कांग्रेसका खेलराज पाण्डे ६०३ मतका साथ अग्रस्थानमा देखिएका छन् ।

त्यस्तै एमालेका शिवराज सुवेदी ४३० मतका साथ दोस्रो स्थानमा छन् । त्यहाँ कांग्रेस–माओवादी केन्द्रको गठबन्धन छ ।

तपाईको प्रतिक्रिया