Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये १५ वटामा मतगणना सुरु भएको छ । केही तहको प्रारम्भिक मतपरिणाम पनि आउन थालेको छ ।

१५ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७ तहमा, एमालेले २ तहमा, राप्रपाले १ तहमा र संघीय समाजवादी फोरम नेपालले १ स्थानमा अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम
बुटवल उपमहानगरपालिका
मेयर
नेपाली कांग्रेस – खेलराज पाण्डे ६ सय ९
एमाले – शिवराज सुवेदी – ३ सय ३०
उपमेयर
एमाले – गोमा आचार्य १५३
माओवादी केन्द्र – जगत पोखरेल १२८

सिद्धार्थनगर नगरपालिकामा
मेयरमा नेपाली कांग्रेसका मातृका यादव र उपमेयरमा माधवी शर्मा अगाडि

देवदह नगरपालिका
मेयर
कांग्रेस – हिरा केसीले ३७
एमाले – टीकाराम चापागाईंले २४

रोहिणी गाउँपालिकामा राप्रपाका उम्मेदवार अगाडि

तपाईको प्रतिक्रिया