- समुद्रपारि डट कमनेपाल कोरिया कला महोत्सव‘नेपाल कोरिया साहित्य, संस्कृति र कला महोत्सव’ मा नृत्य प्रस्तुत गर्दै कलाकार । नेपाली लेखक सङ्घ र युरासिया कल्चर फोरम, कोरियाको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा तीन दिने महोत्सव सुरु भएको छ । तस्बिरः प्रदीपराज वन्त प्रकाशित मिति: बुधबार, फाल्गुण ११, २०७३प्रकाशित समय: १८:२३:३१