Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं, साउन १० – नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले उपप्रधानमन्त्रीको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले महरा र निधीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

कार्यक्रममा उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, सभामुख, पूर्व प्रधानमन्त्रीहरु, विभिन्न दलका नेता, कुटनीतिक नियोगका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया