Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिन भारतीय राजदूत रन्जित रेले प्रचण्ड निवास लाजिम्पाट पुग्नुभएको छ । prachanda_ranjit-rey

राजदूत रे प्रधानमन्त्री प्रचण्डलाई बधाई दिन बिहीबार बिहानै प्रचण्ड निवास पुग्नुभएको हो । उहाँले प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना दिएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

यसअघि बुधवार साँझ चिनियाँ राजदूत ऊ चुन्ताईले लाजिम्पाट पुगेर प्रधानमन्त्री प्रचण्डलाई बधाई दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया