Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ४१ रनले पराजित गरेको छ । 22

लर्ड्स क्रिकेट मैदानमा २१८ रनको लक्ष्य लिएर आएको घरेल’ टोली एमसीसी ४७.२ ओभरमा १ सय ७६ रनमा अलआउट भयो । नेपालबाट सागर पुन र वसन्त रेग्मीले ३–३, सोमपाल कामीले २ तथा शक्ति गौचन र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निधारित ५० ओभरको खेलमा ८ विकेट गुमाइ २१७ रन बनाएको थियो । नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रूपमा परिचित लर्डसमा उत्रिएको हो ।

तपाईको प्रतिक्रिया